चाैबिसै घण्टा एम्बुलेन्स सेवाका लागि 9846033101 मा फोन सम्पर्क गर्नुहाेस
यस संक्रामक तथा सरुवा राेग अस्पताल माेहोरिया कास्कीमा स्थायी तथा करारमा कार्यरत कर्मचारीहरुले आ ब २०७८/०७९ को सम्पत्ति विवरण मिति २०७९ भाद्र २० गतेभित्र प्रशासन शाखामा पेश गर्नुहुन जानकारी गराइन्छ ।
२४ सै घण्टा एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ । सेवा लिनका लागि फोन नं ९८४६०३३१०१ मा सम्पर्क गर्नुहोला
चाैबिसै घण्टा एम्बुलेन्स सेवाका लागि 9846033101 मा फोन सम्पर्क गर्नुहाेस