आपतकालीन
आपतकालीन
आम नागरिकको स्वास्थ्य सुधार गर्न आकस्मिक स्वास्थ्य सेवा मजबुत हुन जरुरि छ | यस अस्पतालको आकस्मिक सेवा विभागले बिरामीलाई सके सम्म छिटो र कुसलता पूर्वक उच्च गुणस्तर युक्त सेवा प्रदान गर्ने लक्ष्य राखेको छ भने अस्पातालमा २४ घण्टा मेडिकल अधिकृत द्वारा सेवा दिइन्छ साथै आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक मार्फत पनि सेवा दिइरहेका छौ | अघिल्ला बर्षहरु भन्दा यस वर्ष एमरजेंसीमा बिरामीको संख्या बढी रहेको छ|